प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
सोमबार प्रि–ओपन सेसनमा २.११ अंकले बढेको नेप्से २०५०.६८ विन्दुमा पुगेको छ । यस सेसनमा २९ कम्पनीको ४ हजार ३० कित्ता सेयर किनबेच हुँदा २८ लाख ३५ हजार ७६६ रुपैयाँको कारोबार भएको छ ।
यस सेसनमा १७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया