प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ०.३४ अंकले बढेको छ । यससँगै सूचक २००७.१३ विन्दुमा आएको छ ।
२२ कम्पनीको १४ सय ९९ कित्ता सेयर कारोबार हुँदा ९ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो ।
प्रतिक्रिया