राष्ट्रको लागी २ घण्टा अभियानको दोश्रो चरण अन्र्तगत ६२ औ हप्ताको कार्यक्रम सम्पन्न

राधे राधे देखि सृजनानगर सम्मको श्रेत्र सफाई

भक्तपुर । राष्ट्रको लागी २ घण्टा अभियानको दोश्रो  चरण अन्र्तगत ६२औ हप्ताको कार्यक्रम आज अभियानले बिगतमा अरनिको राजमार्ग सडकको दायाँ बाँया हरियाली बनाउनका लागि गरेको फुलजन्य विरुवाहरुको बृक्षारोपणको संरक्षणका साथै बिरुवा रोपियको स्थानमा घास लगाएत सरसफाई गर्दै सम्पन्न भएको छ । 

अभियानले आज अरनिको राजमार्गको सडक खण्डको राधे राधे देखि सृजनानगर सम्मको श्रेत्र सफाई गरेको हो । 

अभियान अन्र्तगतको ६२औ हप्ताको आजको कार्यक्रममा  सामाजिक अभियन्ता लगाएत बिभिन्न सघं सस्थाका प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित