कांग्रेसको बटमलाइन- संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठक पछि प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन् ।
उनले राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्र्पति भएको बताउदै प्रवक्ता महतले त्यो विषयले आफुहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन् । उनले भने- ' यो विषयमा कांग्रेसले सम्झौता गर्दैन । यो विषय अब कांग्रेसको मात्र रहेन । यो आम जनताको विषय हो । कांग्रेसले त यो विषय उठाएको मात्र हो ।'
नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमनै अन्योलमा परेको छ ।कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसदमा अवरोध गरिरहेको छ ।

गीता राणा क्षेत्री सर्वसम्मत नेसनल प्याप्सन काे अध्यक्षमा निर्वाचित
%2520(15)_Hn1UD2r1c6_0zlmsvdpirm41irzoemmfnw5itijxlszh6canghgzxh7wiix59t6lqjysnch_f1yiwOXncj_w9cwt0wnwx3kqv9jiskoizvqfuqd0ndy4utfxrcmyc7vglj3v64tcbaha8aj.jpg)
नयाँ भूकम्प होइन, पराकम्प हो : डा.अधिकारी

नेपालकै पहिलो निःशुल्क बस प्यासेन्जर लाउन्ज चन्द्रागिरीमा
_z2Lh2Z7gx3_7iudupzme1ovyd5bpcdppvdja49wlcyxl3yezxkucsdlv84pxf32bcikjrdo_4DT1UEy6t1_zg9xjczfasdpy0vkfnqvcein3jkgesav7jyuscov7dniwj4tvmjtamdgkrlj.png)
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प
_cOvu6RJnb8_2hsq9iqo5bsmpqmvqrg2hdk3jfomrmde5cez5xfdcqyeznzylmxz3e4xf3gc_jG0xit6wn9_n679pk2dop7ymmr1gaacbvaudrwvl5jb05tywleblpewtve339jetkrb1aym.jpg)
स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ : मन्त्री पौडेल
%2520(1)_fBvOkhhNWy_xk9xfe75pmrth8bdbjpekej81qzjtm2qhyeye2fjhtmih9jibfg9vfxuvozf_vnzWMFTXui_ffsz3wbgl3d5wb5ctdatdelcrypasyq001w1sbrtstjxrskquopnzoiwvt1x.jpg)
मिथिला माध्यमिकी परिक्रमा सुरु, महाकुम्भको झल्को

स्वास्थ्य सचिव नियुक्तिमा सरकारलाई समावेशीकरणको मुद्दाले सहज, पहिलो प्राथमिकता…
_OsYWj8FEd5_cu7sna3kx8yi7yb1ybibyuzgcwuug23oynuxpn1sfgr1nzuzpgh3vsczudma_UPuSclRiOB_oskyxzjrpokfjl8joocfasme911ckgdvqpu8hroncatmynw3v3apgb6lcy77.jpg)
प्रतिक्रिया