प्रहरीको हिरासतमा रहेका एक थुनुवाको मृत्यु

कैलाली- कैलाली प्रहरीकाे हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । धनगढी गाउँका ३५ वर्षीय  बुद्धीराम चौधरीको आज (आइतबार) बिहान मृत्यु भएको हो ।

हिरासतमा रहेका चौधरीको उपचारका सेती प्रादेशिक अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराले बताए ।

चौधरी यही ३ गते भन्सार छलीका सामानसहित पक्राउ परेका थिए ।  उनले अत्यधिक मदिरा सेवन गर्ने गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित