कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रंगमती शाही प्रमुख रहेको कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७  (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनित गरेको मुख्य सचित कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मनोनयन भएका सदस्य :

१. दुधकुमारी हमाल, डोल्पा
२. डा. साझना खातुन, रौतहट
३. स्मारिका विष्ट, काठमाण्डौ

प्रतिक्रिया

सम्बन्धित