राष्ट्रको लागी २ घन्टा अभियान भक्तपुरको दोस्रो चरण अन्र्तगतको ६५औ हप्ताको कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुरमा संचालित स्वयंसेवी अभियान राष्ट्रको लागी २ घन्टा अभियान भक्तपुर २०७९ को ६५औ हप्ताको कार्यक्रम सम्पन्न भएको छ । अभियान अन्र्तगतको ६५औ हप्ता बिशेष कार्यक्रम भक्तपुरको एस एस चोक देखि राधे राधे सम्मको सडक खण्डको सर्मिस लेनमा अभियानले हरियाली प्रबद्धनका लागि रोपेको बिरुवा संरक्षण एबम् सरसफाई गरिएको अभियानले जनाएको छ । 
तस्बीरमा अभियान :

प्रतिक्रिया

सम्बन्धित