कलाको बिकासमा प्रबिधिको प्रयोग

सुन्नुहोस्

बिबेक बुढा 
कक्षा : १० 
अनलज्योती माध्यामिक बिघालय , ललितपुर 

अहिलेको समयमा हातले भन्दा प्रबिधिको प्रयोगले बिभिन्न किसिमका कामहरु गरिन्छ । यो चित्रमा हामीले पहिलेको गाँउ, घर , मठ मन्दिर र अहिलेको आधुनिक गगनचुक्बी घरहरु देख्छौ । जस्ले पहिलेको र अहिलेको भुदृष्यलाई देखाउँछ । मैले बनाएको यो चित्रमा एकजना केटाले दृष्यलाई प्रबिधिको माध्यमले चित्र बनाउँदै गरेको देखिन्छ ।

जस्ले के देखाउँछ भने प्रबिधिको बिकासले आफुले चाहेको कुरा बनाउनका लागि धेरै सहयोग गरेको देखिन्छ । 
पहिले जस्तो केहि कुरा बनाउँदा बिभिन्न सामाग्रीहरु मिलाउनु पर्ने हुन्थ्यो भने अहिले प्रबिधिको सहयोगले आफुले चाहेको चित्र बनाउन सकिने भएको छ । 

प्रतिक्रिया

सम्बन्धित