स्नेहासँग विवाह बन्धनमा बाँधिए सागर लम्साल ‘बले’

काठमाडौ ।
चर्चित हास्यकलाकार सागर लम्साल क्षेत्री उर्फ ‘बले’ बैबाहिक बन्धनमा बाधिएका छन् । बलेले आप्mना निकट केहि आफन्त र साथीभाइहरुको सहभागितामा झापाकी स्नेहा दंगालसँग बिहे गरेका हुन् । स्नेहा नर्सिङ पेशामा छिन् ।
काठमाडौं चाबहिलस्थित दियोमलमा आज एक बिशेष बैबाहिक समारोह सहित सागर लम्साल क्षेत्री उर्फ ‘बले’ र स्नेहा दंगाल बैैबाहिक बन्धनमा बाधिएका हुन् ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_fNKWYdpVr7_hjdpg8bovxeyvw7y5iaaoznwrwohe76d3utyosq8nsq3btvaz87nhwcrv6sg.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_ZkFbzVJx0Z_no7exf8igyqybpix9mggijtjv7v9mky3f3d1k3w120pwinpkma0kosbw9gbx.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_EfqutuwhGh_iwz7u8jhsav5mc9sgilsdwvehswtvozzn17sdkmwy70t9jbxoue1ofwg3rir.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_9DzqhZAPwq_ya5z12skgesqxsfsnwo06hofikfdac6xace2ryphd9mc51xol5th9kczbwxa.jpg)
प्रतिक्रिया