प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेजका बिघार्थीहरु ललितपुरको थ्रि डि आर्ट म्युजियममा

काठमाडौ ।
काठमाडौको तारकेश्वरमा रहेको प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेजले आप्mना बिघार्थीहरुलाई थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको छ । काठमाडौको उत्कृष्ठ बिघालयका रुपमा स्थापित प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेजले बिघालयमा कक्षा १मा अध्ययन गर्ने करिब १०० जना बिघार्थीहरुलाई ललितपुरको इमाडोलमा रहेको नेपालको पहिलो थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको कार्यक्रम संयोजक, इ.सि.डि कोअर्डिनेटर एबम् बिघालय ब्यबस्थापन समिती अध्यक्ष शान्ति कोइरालाले बताउनुभयो । 

आफु पहिले आएर भ्रमण गरेपश्च्यात स्कुलका बालबालिकाहरुलाई ल्याउँदा प्रभाबकारी हुने महसुस गरेर आफुले कक्षा १मा अध्ययनरत करिब ८९ जना बिधार्थीहरुलाई म्युजियम भ्रमण गराएको समेत अध्ष्यक्ष कोइरालाले बताउनुभयो ।

म्युजियम भ्रमण अनुभब बताउँदै अध्यक्ष कोइरालालले भन्नुभयो " बिघार्थीहरुलाई यहाँ भ्रमण गराउँदा एकदमै रमाइलो मानेको र शिक्षकहरुले समेत एकदमै रमाइलो अुनुभब गर्दै थ्रि डि आर्टमा फोटो, भिडियो बनाउनुको साथै थ्रि डि आर्टका बारेमा जानकारी समेत प्राप्त गर्नुभयो " ।

प्रतिक्रिया

सम्बन्धित