पिएसजीमाथि आर्सनलको शानदार जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले पिएसजीमाथि २-० को सहज जित हासिल गरेको हो ।
आर्सनलको जितमा काइ हार्भट र बुकायो साकाले एक एक गोल गरेका थिए । पहिलो खेलमा बराबरीमा रोकिएको आर्सनलको च्याम्पियन्स लिगको यस सिजनमा यो पहिलो जित हो ।
यो जितपछि आर्सनलको २ खेलमा ४ अंक भएको छ ।
त्यस्तै पहिलो खेल जितेको पिएसजीले भने यस खेलमा लज्जास्पद हार बेहोरेको छ । पिएसजीका प्रशिक्षक लुइस इनरिकले अनुशासन उलंघन गरेको भन्दै यस खेलमा आफ्ना प्रमुख खेलाडी ओसमान डेम्बेलेलाई टिम बाहिर राखेका थिए । पिएसजीको यो हारपछि २ खेलमा ३ अंक रहेको छ ।
अब आर्सनलले अक्टोबर २३ मा शख्तर डोनेटस्कसँग खेल्ने तालिका छ भने पिएसजीले पीएसभीसँग खेल्ने तालिका रहेको छ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_qjflxcQpnw_ziki7yjqwzj3j7njduu4rsmoejdtydbjvitgsurq8qsyl6rhoautdmtfzbip.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_lqQiwNX755_iosusimrg3ie0qaxglswg1e2lvduepno7mxrsy7487bjsxeh5sogl9t0h9bs.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_aOSPmLutuH_9jf0rob92mc4mkrcl8tc1kalamp3hrxtw3aizfe2kmvcgpbvhey30qm29upm.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_XkyW3147kZ_eswcyfqqnruyev0udotlz0pkzlhhhe8trmskijyfv3x9to6dufd3rqjp8ltc.jpg)
प्रतिक्रिया