‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध कानूनी उपचार खोज्ने उपन्यासकार बस्यालले चेतावनी

काठमाडौं,
आफूले लेखेको ‘संग्रामपुर’ उपन्यासका थुप्रै प्रसंगहरु ‘पूर्णबहादुरको सारङ्गी’मा कपी गरिएको दाबी गरेका डा. शिवशंकर बस्यालले कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
आफूले सन् २०२० मा प्रकाशित गरेको उपन्यासको आधारमा चलचित्र बनाएर स्रोतसमेत नखुलाइएको र निर्मातालाई जानकारी दिँदासमेत वेवास्ता गरेको गुनासो गर्दै बस्यालले भने, ‘मैले कुनै नेपाली चलचित्रको विरोध गरेको होइन, तर मेरो उपन्यासलाई आधार बनाएर चलचित्र बनाउने अनि मैले प्रमाणसहित जानकारी दिँदा पनि कुनै प्रतिक्रियासमेत नदिने गर्दा मेरो मन दुःखेको छ ।’
‘मेरो मेहनतको चोरी हुँदा उल्टै मलाई नै आरोप लगाएर बोल्नेहरुलाई मैले जवाफ दिनुपर्ने भयो, कानूनी उपचारमा जान्छु’, उनले भने, ‘मुद्दा मामिला गरेर नेपाली दर्शकको मन जितेको चलचित्र रोक्ने पक्षमा म थिइनँ, तर जानकारी गराउँदा पनि निर्माण पक्षबाट छलफलको वातावरण नबनाइएकाले चित्त दुःखेको हो ।’

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_fNKWYdpVr7_hjdpg8bovxeyvw7y5iaaoznwrwohe76d3utyosq8nsq3btvaz87nhwcrv6sg.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_ZkFbzVJx0Z_no7exf8igyqybpix9mggijtjv7v9mky3f3d1k3w120pwinpkma0kosbw9gbx.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_EfqutuwhGh_iwz7u8jhsav5mc9sgilsdwvehswtvozzn17sdkmwy70t9jbxoue1ofwg3rir.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_9DzqhZAPwq_ya5z12skgesqxsfsnwo06hofikfdac6xace2ryphd9mc51xol5th9kczbwxa.jpg)
प्रतिक्रिया