नेपाल पुलिस स्कुल साँगाका बिधार्थीहरु चन्द्रगिरि थ्रि डि आर्ट म्युजियममा

काठमार्डौ ,
नेपाल पुलिस स्कुल साँगाका बिधार्थीहरुले थानकोट त्रिभुबन पार्क भित्र रहेको चन्द्रगिरि थ्रि डि आर्ट म्युजियम भ्रमण गरेका छन् । बिघालयका बिभिन्न कक्षामा अध्ययन गर्ने करिब १५० बिधार्थीहरुले आज बिशेष कार्यक्रम सहित चन्द्रगिरि थ्रि डि आर्ट म्युजियम भ्रमण गरेको म्युजियम ब्यबस्थापनले बताएको छ । भ्रमणका क्रममा उक्त बिघालयका बिधार्थीहरुले करिब २ घण्टा म्युजियम भित्र बिताएका थिए । म्युजियम भित्र बनाइएका बिभिन्न थ्रि डि चित्रसँग अन्र्तक्रियात्मक मनोरन्जन लिदै बिधार्थीहरुले फोटो भिडियो समेत बनाएका थिए । म्युजियम भ्रमण आफुहरुका लागि एकदमै नौलो र मनोरन्जनात्मक रहेको भ्रमण सहभागि बिधार्थीहरुले बताए ।

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_FNWSk4VYOx_l2jjh7pbzbhoxhonbmsmvspino7rz1wwk5bry43obtbcy7xauwsd66rywgec.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_tiY7RURjxG_fnac0hufbbio5pqax2yrpmmfgrs4fpehmnp4lsinxjr73w16zwuxowvesw6s.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_mfUsQg2iCg_wwxyh9eoab9m8opvoklwvnvnvtuwnxxmkc4x7az5ddvffffbuxdbvmaq7tlt.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_TcZby88a04_x3rjbtv2zfe6pv0wtdlhre8yjcj9d7yfcddpasfstaxx3rqudjzpihdmpxba.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_upPwU6CnVX_fpzujijnremenjht6uufva8aqs7bhm2yy6wo0q6v63b4usape39i6vop4go8.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_x8jhYbpWTb_4pqefy8zhyctrpxyvfgr2nuby3qzyc1qrbzmsmeakhd67torjiinepgc0h86.jpg)
प्रतिक्रिया