ब्राइट फ्युचर नैकापका विद्यार्थी चन्द्रागिरी थ्रि डि आर्ट म्युजियममा

काठमार्डौ ,
ब्राइट फ्युचर माध्यामिक बिघालय नैकापका बिधार्थीहरुले थानकोट त्रिभुबन पार्क भित्र रहेको चन्द्रगिरि थ्रि डि आर्ट म्युजियम भ्रमण गरेका छन् । विद्यालय कक्षा ४मा अध्ययन गर्ने करिब १२५ बिधार्थीहरुले आज बिशेष कार्यक्रम सहित चन्द्रगिरि थ्रि डि आर्ट म्युजियम भ्रमण गरेको म्युजियम ब्यबस्थापनले बताएको छ । भ्रमणका क्रममा उक्त विद्यालयका विद्यार्थीहरूले करिब २ घण्टा म्युजियम भित्र बिताएका थिए ।
म्युजियम भित्र बनाइएका बिभिन्न थ्रि डि चित्रसँग अन्र्तक्रियात्मक मनोरन्जन लिदै बिधार्थीहरुले फोटो भिडियो समेत बनाएका थिए भने शहिद स्मृती प्रकृती प्रतिष्ठानका प्रतिनिधिले भ्रमणमा आएका विद्यार्थीहरूलाई त्रिभुबन पार्क भ्रमण समेत गराएका थिए ।
पार्क घुमाउने क्रममा विद्यार्थीहरूलाई पार्क हाता भित्र उपलब्ध बिभिन्न ऐतिहासिक एबम् प्राकृतिक सम्पदाहरुका बारेमा जानकारी गराइएको थियो । उक्त भ्रमण बिघार्थीहरुलाई पार्क भित्र रहेको चौतारा , ढुड्गेधारा , कमलको पोखरी , त्रिभुबनको सालिक , बुद्ध प्रतिमा , गमला घर लगाएतका बारेमा बृस्तीत रुपमा जानकारी समेत गराइएको थियो ।

सरकारलाई जिम्मेवार बनाउन संसदको भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति
_IyeWsGNAA6_ujx6z0lucftbnf4idn9resd4j1ynt7wykzluc3m3hywmm4efdges8zdq18zj_pADo4WSUPm_2ntdycvrkxdbkm2oesnfddim0lucwlkvk2p0n1prf5tnb2q6b3gu0fnu3fdu.jpg)
खाली हुँदै गाउँ, नष्ट हुँदै प्राचीन सांस्कृतिक सम्पदाहरू
_SGdaILZAd7_j5xloa29y39jjkwqfnco5hyynnrvf9uzi8prdrw8wveuokek7ttvtsrprycg_rmDs9Mju8N_axqmy6vs8rl8de6pbrp595v5wz4ghv5kxmvd8zt2qo7musdod5koebfmusjl.jpg)
२१ लाख ९२ हजारको सामन सहित ट्रक प्रहरी नियन्त्रणमा
_9B5oxfNfgJ_z949evufblggfowa0qrbusigwe0urgogjeuabuqpqerdd8zovjjprkfysjlw_i9SVVhQRC0_qn9usmd2ybqbfk3mni8pc3gvde1akblecj01lh5xz3tjk7z8xlp1wgwkfsol.jpeg)
लिटिल वडका विद्यार्थीको मार्मिक र सन्देशमुलक प्रस्तुतिहरूले खिच्यो अभिभावकको ध्य…

हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न
_0w3FTcvmKD_5g9zijy4eriaz4ru1d5eld5fcj7qfknvslss3bbybzgoogzbbh6sfhjbtipx_sLKXqwHnba_nkvca5wuzf8kksxczlyakd6yn54huznb9uikgkjqikty6ti6dp9zbigpqj3k.jpg)
रामेछापमा ३५ सहकारी सम्पर्कविहीन, ३५ लाख सरकारी अनुदान गायब
_emc33Nm9DP_sz7blskl7cgopybhkkkixmqkygg3zo4w4gpklked7bwlvptytlb0gsctrrih_xcCY7ugfVL_cmjq3mowq4ptkqmlayuqmymp8axfxalgjabegoaa3sbe2y3n7ldmrfjswoj4.jpg)
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्नु : अर्थमन्त्री
%2520(1)%2520(2)_SjZwzmEz10_8x3byu3yoxhd3vfw4xn0lulq0ybaxipauhcmiaphus7on4ldrdmjsmimjcba_p5mVR8VqLN_wymrtvloy8q2bgqtgvgaxljipasbui7whkvuzdal6192rjsjucngra9lcvha.jpg)
प्रतिक्रिया