स्रोत नखुलेको ९२ लाख नगदसहित तीन जना पक्राउ
काठमाडौं ।
स्रोत नखुलेको ९२ लाख नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रवि धमला, जितबहादुर तामाङ र सन्तोष खाती छन् । उनीहरू बौद्ध जोरपाटी क्षेत्रबाट पक्राउ परेका हुन् । रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
प्रतिक्रिया