बकैया कप : जुनियरतर्फ वडा नम्बर ११ फाइनल प्रवेश
_Rb6Xa7EncI_hcw5wj6e7jhagvug8ir7gsqwwyoulgftn3kmuqpte2urvd4w71vacitvf4rl_J6Vbb2hWzM_q1noa8amtvpvgpdi3u1qodzgbf5hq7hczzxnii8clk2oolzysklpnrczyi1x.jpeg)
मकवानपुर ।
छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत जुनियरतर्फ वडा नम्बर ११ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको खेलमा भएको वडा नम्बर १२ लाई २–० गोलले हराउँदै ११ ले विजयी सुरुवात गरेको हो ।
बकैया–११ का लागि निखिल घलानले २ गोल गरे । जितसँगै ११ नम्बर जुनियरतर्फको फाइनलमा प्रवेश गरेको छ । अब ११ नम्बरले उपाधीका लागि वडा नम्बर १ र २ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । जुनियरतर्फको दोस्रो सेमिफाइनल खेल शनिबार हुनेछ । प्रतियोगिता जुनियरतर्फ ४ टिम रहेको थियो ।
यस्तै शुक्रबार सिनियरतर्फ वडा नम्बर ५ र ९ बीच प्रतिस्पर्धा भएकोमा समय अभावका कारण शनिबार बिहान ९ बजेसम्मका स्थगित भएको छ। दुवै टिमले १–१ गोलको बराबरी खेलेको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार सिनियरतर्फ वडा नम्बर ३ र ४ बीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_qjflxcQpnw_ziki7yjqwzj3j7njduu4rsmoejdtydbjvitgsurq8qsyl6rhoautdmtfzbip.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_lqQiwNX755_iosusimrg3ie0qaxglswg1e2lvduepno7mxrsy7487bjsxeh5sogl9t0h9bs.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_aOSPmLutuH_9jf0rob92mc4mkrcl8tc1kalamp3hrxtw3aizfe2kmvcgpbvhey30qm29upm.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_XkyW3147kZ_eswcyfqqnruyev0udotlz0pkzlhhhe8trmskijyfv3x9to6dufd3rqjp8ltc.jpg)
प्रतिक्रिया