आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Photo_422XPnFMw6_xbtbdznsqxmsvrsmhngwmew2fe2iqq5dgo890tssn6ulnbrhc0jom1sqz0gl_VQFPw6Nl3O_arkgfbznrgy3bjjgrlp7yps3iltjvgv6ms5wwasm4dihua5i99wbzn0r8hpq.jpg)
काठमाडौं ।
तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ ।
२७ पुस १७७९ मा गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । २५ चैत १७९९ मा पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट विजय हासिल गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यकामा विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
![विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको हो : मन्त्री पाण्डे](https://snowberry.prixacdn.net/media/gallery_folder/Photo%2520(1)%2520(5)_DfzrDhr3ZE_bbssviayh3maznbvmcqi9vv3z4boa51u3agjsbmjpbclixnxvea9dbahaalp_sMVG00IzGJ_9ejowwn1rfbuntp2of9pbrfiu9lhb6vtha6vrzfj9gny5gl2dvj7uomokifa.jpeg)
विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको हो : मन्त्री पाण्डे
![सामूदायिक कुकुरहरुको बन्ध्याकरणको तयारीमा छौ : प्रमुख महर्जन](https://snowberry.prixacdn.net/media/gallery_folder/Photo%2520(5)%2520(1)_ewUzcoZf6d_iumkxi3yx0diymycyx3hfqzfqs1iyjjrjtkmqkyapfjt5bn3j52cq6cduxkq_J6HIY7g3uA_kimbrtpduqdazf3roeq9hahz0rfm6dohfkyvjjiqjddkrbyfwvdh80yryhl3.jpg)
सामूदायिक कुकुरहरुको बन्ध्याकरणको तयारीमा छौ : प्रमुख महर्जन
![चीनमा यसरी काम गरिरहेका छन् रोबोटहरुले](https://snowberry.prixacdn.net/media/gallery_folder/Photo%2520(13)%2520(1)_fTTwV5s9Zz_h63eyvmwyneqd2r3ompyja5d2lelhlxouagx72bzdrjfsninvcws5w5ecdne_Ejibm1TY8f_keasf0wttqssnbmjubtgif5t6qxutaxfwywxng4lme3mekbx6zw8pumyrop7.jpg)
चीनमा यसरी काम गरिरहेका छन् रोबोटहरुले
![गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्छ : अध्यक्ष दाहाल](https://snowberry.prixacdn.net/media/gallery_folder/Photo%2520(6)%2520(2)_SHqS3Kh3eO_xitglbbzrjpjvz5pnsyolt019vcq3urnduosrvwsnejmv2ul4hmytttmwhim_Gtell0OlJ1_ert1uxs2lmlrj2hlzlbw7smtca7cfhgpyvwjmjucavofykbvjwusvowqkand.jpg)
गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान दिनु…
![प्रचण्डले लिए भक्काको स्वाद](https://snowberry.prixacdn.net/media/gallery_folder/Photo%2520(2)%2520(5)_lNSYzvRLvp_libgynfkgrdmwtyo9znyjfctj2rpphc4wbz9jv5aofl0qafw0fdekpo64pwm_p4N0Maz2OT_q06sileslpqdpirswzpzusxahlwy4owxfdkqh7hpxjyi3x1ntappj8f6vjjs.jpg)
प्रचण्डले लिए भक्काको स्वाद
![डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी राखेर छुटे](https://snowberry.prixacdn.net/media/gallery_folder/Photo%2520(23)_zEjdkkbLOk_8hph432sguq830gpqozk4xtydfrhjttifkape8h9cuor9zd9pcarqflpad0e_4Aw8t7V32L_qbi9zrjt29cuuqmpy6ph3jgneyl7anb4cmwanpt7cc67le7spnqoineielv8.jpg)
डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी राखेर छुटे
![नेपाली वायुसेवामाथि लगाएको प्रतिवन्ध फुकुवा गर्न आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/badri1_mcui0HN00t_yp0ll5r870aiqa4mkithh7pjcvcc4dr5uhn5pyfvvavmqyt9j69zsfwhssqw_vhQliA4zuN_lzugzauixo1fwtqpdydptzpef2zot3xabkdmtk04wvoyglimtcsngex8bqse.jpg)
नेपाली वायुसेवामाथि लगाएको प्रतिवन्ध फुकुवा गर्न आग्रह
![सामाजिक अभियन्ता डा. निकोलस फेरि कास्की प्रहरीको न्यायिक हिरासतमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Web%2520Post%2520Zone%2520(5)_G0nq8zwrMM_hlxui9gmj62f8aahztxocfyrqrnxkmrv77oztar0wrlszojbscpdyffuizkb_yVWzETmxJR_y1bcwhc2bxkjqnm8hvvntjmzug3tq6mqvld6lchw2age1qiwb3xgwpevrrvc.jpg)
प्रतिक्रिया