चन्द्रपुरमा माघी महोत्सव हुने
%2520(1)_fKLNYvBScL_qrcd4dpm6kn89oqncbnfemdxzotglfkwmamxomgkk4czjtx6mf3h6qya78oq_Y9oharTbtS_ezuibsaqkvucapmltslyrkdragnroenpc7ql8znwany7ndxdenx5idsnzdj0.jpg)
रौतहट ।
माघे संक्रान्ति पर्वको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १० बढेरवामा माघी महोत्सव हुने भएको छ । प्रत्येक बर्ष झै यस बर्ष पनि थारु कल्याणकारी सभा लगायतका विभिन्न संगठनले सन्तपुरमा माघी महोत्सव गर्न लागेको हो ।
थारु कल्याणकारी सभा रौतहटका अध्यक्ष जगरनाथ चौधरीका अनुसार माघी महोत्सवको उद्घाटन मधेश प्रदेशका गृह तथा संचारमन्त्री राज कुमार लेखीले गर्ने तय भएको छ । माघ १ देखी ३ गतेसम्म माघी महोत्सव हुने उनको भनाइ छ । माघीकै अवसरमा थारु जातिको ऐतिहासिक नाच , पहिरन , खाना र दैनिक कार्यमा प्रयोग हुने विविध सामनहरु प्रर्दशनीमा राखिने उनले जानकारी दिए ।
थारु समुदायको परम्परागत खाना घोंगी, माछाको सिध्रा, माछाको सुकुटी, मासु, भुजाको लड्डु पर्दछ । थारु समुदायका युवा पनि आधुनिक संस्कृतितर्फ लागेपछि आफूहरूको संस्कृति ओझेलमा पर्न थालेको प्रति उनले चिन्ता व्यतm गरे ।
थारु समुदायका युवाले आफ्नो परम्परा र संस्कृति नर्बिसुन् भन्ने उद्देश्यले यो वर्ष महोत्सव वा सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिएको चन्द्रपुर नगरपालिकाका वडा न १० का वडा अध्यक्ष टंकेशवर चौधरीले बताए ।
यस्ता किसिमको महोत्सवका कार्यक्रम हुनुपर्नेमा उनले जोड दिए । थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने माघे संक्रान्तिका दिन ठुलो परिवारका थारु समुदायका परिवार एक ठाउँ सगोलमा बस्ने वा छुट्टिएर बस्ने भन्ने निर्णय गर्ने गर्दछन् । यहाँको जुडिवेला, सन्तपुर, मोथियाही, बसन्तपुर, मैरा, कटानी चोचा, रंगपुर, राजपेडा लगायतमा थारुको बहुल्यता रहेको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_8BzXSXEVJY_osqblsedra6j1qfgrs9vbugrra5ppi9c5uy5pqvielsvg7cp1xzjnxjynrfv.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_8bCi5IpHty_6gnhk4uklkwsylvvn8hg1eitlwq7fwhxn2behho3qmwgsmf5fp4qr3tnyo0k.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_Q3xSrdeVUG_0w04ua06iuig258wp3ab7ou0e1h7zcavzbzqbplez903vnvsxamlbpmecyif.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_5OAzRVKOhc_evbjw6fkpacvprt4ff2udwgdbpkm03h5d5syzdlfpfrgiqn7fnwkhrbj77yj.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_fxDrYMbBXM_jz3ujch0ozryiww1cjhldfxgffiklfcuo9n4tbfk7u1y66bp1kb6jmxwpnnd.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_x3HSvPFMDt_g1wqve0sdlxzgbhddfnptc2qu3zqphpiqumnjzs0myboo72cs6jejboomegu.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_knMkeMgsXV_09kyjpqwzg6lqmdpj2vq7935kjen9ipydlfq4bsd5sbbxrqywcdpykxhdbcf.jpg)
प्रतिक्रिया