नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि सुरु
काठमाडौं ।
नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइ कबड्डी नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि सुरु भएको छ। शुक्रबार दशरथ रङ्गशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलको उद्घाटन गरिएको हो ।
नेपाली राष्ट्रिय टोलीका कप्तान तथा भारतको प्रो कबड्डी लिग खेलिसकेका घनश्याम रोकामगर काठमाडौँका मार्की खेलाडी हुन् । काठमाडौंले नेपालका पूर्व कप्तान सरोज सिंहको प्रशिक्षणमा तयारी गरेको छ ।
प्रतियोगितामा काठमाडौं र पोखरासहित विराटनगर ब्यान्डिट, जनकपुर नाइट्स, धनगढी वाइल्डक्याट र हिमालयन रेइडर्स गरी ६ वटा टोली सहभागी हुनेछन् ।
तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली
महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै
भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
प्रतिक्रिया