सुशान्त केसी २४ फागुनमा भक्तपुरको सल्लाघारीमा प्रस्तुति दिने
काठमाडौं ।
लोकप्रिय गायक तथा गीतकार सुशान्त केसीको कन्सर्ट मार्च ८. २०२५ (फाल्गुन २४, २०८१) मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा हुने भएको छ । सुशान्तले करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन् ।
बार्दली, सारङ्गी, साथी र आमा जस्ता चर्चित गीतका लागि प्रख्यात सुशान्तले कन्सर्टमा पुराना गितसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछन् ।
‘काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष अनुभव हो । समर्थकहरुको माया मेरो प्रेरणा हो र मार्च ८ मा सबैलाई संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु, सुशान्तले भने ।’
कन्सर्टका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । टिकटको माग उच्च हुने अपेक्षा गरीएकोले चाँडै बुक गर्न समर्थकहरुलाई आयोजकले आग्रह गरेका छन्
कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने
बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
प्रतिक्रिया