दुईवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं ।
मंगलबार संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज कानून, न्याय तथा मानव अधिकार समिति बैठक बिहान ८ बजे बस्दै छ । बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि आज सिंहदरवारमा बस्दैछ । दिउँसो साढे ३ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ । यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको स्थगित गरिएको छ । दिनको १२ः२५ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गरौं : उपप्रधानमन्त्री सिंह
_2BiwrFEAmw_cibfii65sy7n622de9wf9viznrr14fghfp7dxfm5xy7diw5jt7xbmjo3evyk_Iay9QvIq8T_rtipvlfqzevjbd4pkej6kzegkhyadzit4jfcfezdsigeu3iisf1tsa1klrlv.jpeg)
कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन
%2520(7)_FcYl4rKavt_dvryqoeywkhxs4srvuryydqnrev8h5qveqjsnufgqolibmr8ffnynfbhhmzs_aVRvVtfrCf_07e6ichjlybdkcgeooz371amvfeyggbqx7dcji2oxzldy6lujxikozi4kzxp.jpg)
जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने छ : अध्यक्ष प्रचण्ड
_1BXVav0bIy_g8vykzuqp8ls1rgmtba7ulwh6gxzyr0jazav14cpc2b6unzpohk8sba7u5jc_fKjPDYaVoK_ucvuxebv2xovfqgsk6cfwyd8g504ojl1x1jleqhzd9tn6vg921tpqrl2xs2j.jpg)
व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड
_DAxGfnq2RY_ihnoljpl17v88gr3zkqv8bcv0g1gi49gh5mf72bitwek7hc1s0kxnqkrj6hg_quSs0d50tM_kt4k3lyo6wfqkesohgcjzpc2ra1oooy0dsovg1aniph2dt1gmv2jbggqzzb3.jpg)
मुलुक खाली हुने गरि मानिस विदेश गएका छैनन् : मुख्यमन्त्री कार्की
आज दुईवटा संसदीय समितिको बैठक बस्दै
_xto8WfW7ql_ca94wrnzzl1lw3swak1iy8ewwblb5wldhvokubfjsvl9sdoov4d9siokpckm_tmB0w7NRgu_danhhi95z5ykug3ew4weosvp92ca39p0sjtvcfk0wj49oq1uaeufdgvzdko9.jpg)
प्रतिनिधि सभाको बैठक बस्दै, के के छन् कार्यसूची

प्रतिक्रिया