पोखराबाट ‘जंड्याहा’ ट्याक्सी ड्राइभर पक्राउ
_18dNbKQFdn_pwdatkh3xlqrr2mahlh7qtltgi8qlcvfwpoozduuwklmded90wp9j02xpbwx_CKU79vVoJG_qsgacswigzwm3175p0erzo2pkru0augmhe019clgptyfl50eqe6lbyftnd6d.jpg)
पोखरा ।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पोखराबाट एक जना ट्याक्सी ड्राइभर पक्रउ परेका छन् । पोखरा–बागलुङ राजमार्गको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जास्थित बास्कोटाचोकबाट आइतबार दिउसो ‘जंड्याहा’ ट्याक्सी ड्राइभर पक्रउ परेका हुन्।
‘हेम्जाको बासकोटा चोकमा ट्राफिक चेकजाँचको क्रममा घान्द्रुकबाट पोखरा तर्फ आउदै गरेको ग१ज ५१५८ नम्बरको ट्याक्सी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको फेला पारी नियन्त्रणमा लिईएको” जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । तर पक्राउ परेका ‘जंड्याहा’ ट्याक्सी ड्राइभरको नाम भने ट्राफिक प्रहरीले खुलाएको छैन। तर पक्राउ परेका ‘जंड्याहा’ ट्याक्सी ड्राइभर”लाई आबश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बगरमा पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सवारी प्रदुषण चेकजाँच :अधिकांश सवारी साधन प्रदुषण मापदण्ड विपरीत
%2520(7)_nZUKFOY5YE_ccpjcwk37pdbrbqmjktm5jwa3tg2eqg8wpspigxbrttko4fhhs9k2enmntnv_knoqYm7J8O_upq4aha63yma9jjpy5qmlgbn93jpjhktk1kl40dtkmajxrioghsu3jtql1ms.jpg)
फोटोग्राफर चुङ्वा शेर्पाको सम्झनामा पुरस्कार स्थापना गरिने

पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ

आज विश्व रेडियो दिवस मनाइँदै

कस्तो रहला आज देशभरको मौसम ?
_W6ZVl6j9PP_bzpdzl9xo6gwj5owmzlakyvkupk3xsog0ylawnu7rf0dgvmsbdu0xbnyljqn_yPR96q7tLR_b8yusnwutszh5ogejnc0hu73pmqsuoejmal49nabbdtd401cexlx4dfbkxkw.png)
स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैनः मन्त्रालय
%2520(1)_PpU67UCXXz_idgc4wkirm7uan8aj8fmnrpooornvgmwpnbmerigsngimdg5m4bp4ti20ehl_Cd5fuRCK21_poujzuxhof1sfhjihxytyfjilr1dkqbxahc1prasaj5fbgryxcthl1bfgjo5.jpeg)
अर्थ सचिवमा उपाध्यायलाई स्वागत र डा.घिमिरेको बिदाइ
_PebFVjDOpu_nuliyilhfmfcclkhxw7kjkalyc6lrmmiapmdorw40dssa5g65ou9gt43dpar_wndpfNeVVM_m3usssbhdl4pzakrfnnumipfrhsscbaidu4t3nevamye9agkkdka7pm0afxs.jpg)
प्रतिक्रिया