विद्यालयमा सरस्वती पूजाको तयारी तीब्र , मुर्तिलाई दिइएको अन्तिम रुप
%2520(6)_HleXAib0z9_kqantjd1ypkzo6qdcrnlllpxlclown5oheptn8o3anf7uktadsmkqlfybpr1_RzxUiHRPyn_jzxhretm6miyalrj16j7k8ombac5tzdczka8zy46cwf2byn5r8e6n7y0icxk.jpg)
रौतहट ।
श्रीपञ्चमीको अवसरमा रौतहटका निजि तथा सामुदायिक विद्यालयमा पूजाको तयारी थालिएको छ । विद्यालय सरसफाई तथा विभिन्न रङ्गीन तोरण समेत टाँगिएको छ । अहिले विद्यालय वा परिसरमा रहेको मान्दिरलाई सिगार्ने काम भइरहेको छ । कतिपय विद्यालयले सरस्वती माताको मुर्तिलाई राखेर पूजाराधना गर्ने गर्छन् । विद्याकी देवी सरस्वतीको मुर्ति राखेर विशेष पुजाअर्चना गर्ने दिन भएकाले कालिगढलाई ब्यस्थता बढेको छ ।
अहिले मुर्तिलाई अन्तिम रुप दिइसकेको गौर नगरपालिका वडा नं ५ का ओमप्रकाश प्रजापति बताए । उनका अनुसार दाजुभाई दुई महिनादेखि निरन्तर माटो, पराल, बाँस, डोरी लगायत विभिन्न सामाग्रीको सहयोगले सरस्वती माताको मुर्ति बनाउन कार्यमा लागेको बताए । धेरै जसो विद्यालयबाट सरस्वती माताको मुर्तिको माग भएको उनले जानकारी दिए । यस बर्ष माघ २१ गते (भोलि ) सरस्वती पूजा परेको छ ।
यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । यहाँ निजि विद्यालयले सरस्वती पूजा निशुल्क भर्ना तथा शिक्षा आरम्भ भन्दै प्रचार प्रसार गर्दै आएका छन । यस दिन विद्यालयहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमको आयोजना समेत गर्ने गर्दछन् ।
प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि मनाइन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन् ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_ts3QxhundA_qt50hxarpxtuslzuytgt4fysqw4b8d2aeickjkr40omthax2n7zlrh9tx4my.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_bJfWE54dU3_lycbb4co8at3xy2z6l7iqhmn6jjclrtuh6fqfjoumssw1gkyuazpimvxaeem.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_3K9rq8Svei_f7g8ctw1o2xmjzxddhp0jgxvtdkvbvjwoqtnkamr81wbnplrsxi7hgef8jau.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_xT0ynipr43_dqkbfuvd1j05otg9irtpz94vzlh3lxm4h3dxud4ctjq301mvjnwjzulwffzh.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_jZi8pnTDpW_sxgeizgcqsruemw5plihwb73nrwbga39juoqymzmmcozf0pqzmfpogmjo02t.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_mCV4jp5qnv_gv0ons5ggz8xznbpf3qp5jwrrq7a6brcxlqauxpxtuzt8rws7df5ihybbhhb.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_CDE4TRtA9F_lk6u6yikttcqmsa8w31j5hydfmtl1m1wlmnsarwiiemczd6oa26bamadgv5b.jpg)
प्रतिक्रिया