प्रतिनिधि सभाको बैठक बस्दै, के के छन् कार्यसूची
_xto8WfW7ql_ca94wrnzzl1lw3swak1iy8ewwblb5wldhvokubfjsvl9sdoov4d9siokpckm_FJZpakbgrH_ku6wf52n1r6lvgwdpkcpxeufjzmztdox7h3tsueck0cjsdqsbqht61onp6sb.jpg)
काठमाडौं ।
मंगलबार संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र साथै उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, आज प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_rRjiEfZBBk_5wb9nnh7ntmb51tlhsgobjhssj5xovq5ged3lrevmwchqnwgaf71bw7roetd.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_xncCUuO2Rm_i7zdeeaqmwgbdrurusbqqtpqmkruynp361gpahwu7obwp5ncq3wu0kpimpq7.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_AUObajmG0u_pnl6hrt6vzjw3toq0hfycpiqhlaz3bujqxtnngk6a8lvotr2jju38vesyixh.jpg)
प्रतिनिधिसभाको बैठक बस्दै
%2520(1)_a6sSKr1w5C_swejjc0ujpexqawestnry0rzz6sic652hyllk5zp8blgioy614ocqte3uqji_HJ6cd76Dxn_zxel2izh5ds5u3sse8kgdl82hledei0wd63feiz9ctzxdzu0ompxjkobcmbu.jpeg)
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
%2520(20)_cLcH58Uuf9_gl7jfbnjxgcuwnefxjrpgt1vqal4fkvfldbh2e7isiukm2qljyvnpdq9jp3r_I4uwYWMEqJ_u2ew8sdzdcimcirljwtdaxbyyizy8yze8q1wxpoqmk1tenyonnszuurxwp5k.jpg)
आज राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_gD0DPbx6K6_ssgjwpbcka1ikglogfjcjkousqgcqkthgwyfbdudeyr4plquq2aax5grxlje.png)
प्रतिक्रिया