आज दुईवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं ।
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समित र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकामा ‘सिड’ को आधारभूत सिफारिस नम्बर ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राज्य व्यवस्था समितिको बैठक दिउँसो साढे १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_rRjiEfZBBk_5wb9nnh7ntmb51tlhsgobjhssj5xovq5ged3lrevmwchqnwgaf71bw7roetd.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_xncCUuO2Rm_i7zdeeaqmwgbdrurusbqqtpqmkruynp361gpahwu7obwp5ncq3wu0kpimpq7.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_AUObajmG0u_pnl6hrt6vzjw3toq0hfycpiqhlaz3bujqxtnngk6a8lvotr2jju38vesyixh.jpg)
प्रतिनिधिसभाको बैठक बस्दै
%2520(1)_a6sSKr1w5C_swejjc0ujpexqawestnry0rzz6sic652hyllk5zp8blgioy614ocqte3uqji_HJ6cd76Dxn_zxel2izh5ds5u3sse8kgdl82hledei0wd63feiz9ctzxdzu0ompxjkobcmbu.jpeg)
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
%2520(20)_cLcH58Uuf9_gl7jfbnjxgcuwnefxjrpgt1vqal4fkvfldbh2e7isiukm2qljyvnpdq9jp3r_I4uwYWMEqJ_u2ew8sdzdcimcirljwtdaxbyyizy8yze8q1wxpoqmk1tenyonnszuurxwp5k.jpg)
आज राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_gD0DPbx6K6_ssgjwpbcka1ikglogfjcjkousqgcqkthgwyfbdudeyr4plquq2aax5grxlje.png)
प्रतिक्रिया