आजदेखि आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव


काठमाडौं ।

रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत रहेको रिलायन्स इन्टरनेसनल एकेडेमी चाबहिलले आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव–२०२५ को आयोजना गरेको छ । आजदेखि ३ गते गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यका विविध गतिविधिहरू समेटिने छन् ।

यो प्रदर्शनीमार्फत करिब ५००० विद्यार्थीहरू लाभान्वित हुने आयोजकहरूको अपेक्षा छ ।
विज्ञान, सूचना प्रविधि, कला, साहित्य र अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइ उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य हो ।

प्रमुख आकर्षणहरूः
कस्तुरी मृगको संरक्षण र दिगो व्यवस्थापन, तितलीहरूको संसार (फोटो ग्यालरी र स्लाइड प्रस्तुति) , स्मार्ट सिटीः सौर्य तथा वायु ऊर्जा उपयोग गरेर ३ डि मोडल निर्माण, ज्वालामुखी विस्फोटको प्रस्तुति र यसको प्रभावहरू र  स्मार्ट सिँचाइ प्रणालीको प्रदर्शन ।
 

प्रतिक्रिया

सम्बन्धित

मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

बिशेष समारोह सहित क्वालिटी स्कुलको २६ औं बार्षिक कार्यक्रम सम्पन्न

बिशेष समारोह सहित क्वालिटी स्कुलको २६ औं बार्षिक कार्यक्रम सम्पन्न

सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव सम्पन्न

सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव सम्पन्न

पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास

पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमिरे

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमि…

नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकलामा रूबी भ्याली र यूनिटी स्कुल प्रथम

नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकलामा रूबी भ्याली र यूनिटी स्कुल प्रथम

एनआरएनएको अनधिकृत कार्यक्रम रोक्न उच्चस्तरीय समितिका संयोजक घलेको पत्राचार

एनआरएनएको अनधिकृत कार्यक्रम रोक्न उच्चस्तरीय समितिका संयोजक घलेको पत्राचार

सर्लाहीको मलंगवाका अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, १९ मा १५ लाई बन्द गर्न निर्देशन

सर्लाहीको मलंगवाका अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, १९ मा १५ लाई बन्द गर्न…