पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ

पोखरा ।
पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा नं १४ बगाल थोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको हो ।
कुश्मा १४ बगालथोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई उक्त सामुदायिक वनमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाईएको प्रहरीले जनाएको छ । यसैबीच कसैले वन जंगलमा आगलागी गराएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा पैसा नलाग्ने फोन १०० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ

पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ
%2520(24)_tOUOSYnJbF_emh6voqrhgbp0kvfzb6ju6omoyg9luwgldytshc4c9mxsemow2akevs4bskm_L3rSvTHRxk_mbudbcowcblz7soj55ecojtcaot345oldvo60iap6dciyeld0d4gncgqib2n.jpg)
चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थ…
_iwDa2G8Is3_udlwgllwlhsxrczwmghjlklp3afd2nijd2hlbq0crocqds79qpwe9isl2wmt_avTamKyCP0_d6fvrgvcoigywyx5tblxchyl2rcxjrxtzmsjotvvcpm23id7tinu7dv5xha4.jpg)
छुरा प्रहार गरी युवकको हत्या
_ZiD5FTMtwV_pici6qh6gskawozyjgnu7j1idhrynrmkpdwnfji9e5l1ekh4lfxolwxoic8g_A5NUgE22YT_xh0sy6zwzfp8tx5sevajocjvok5le5mmuxsphaaq3cpqnxec6c5hypgy2ltd.jpg)
केसी गुटमा सीमित भयो एनआरएनए थाइल्याण्ड सम्मेलन
_a8PKAg5NM7_dpch8skqpddlv4vkosdoxmcfik05mtmzp8gy7rpj1tentn2dmgq4ukrukax5_NRvFM2gRFA_hrsrsnwsazknvagbvrocourfkunuv3xc85rosn5goratm94ei753mjxcxnmi.jpg)
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
%2520(17)_BBu80p5tiP_lg0xngzqdkwrvq16zuydrxhu0oyxtybwdetrsqiixohq5xdv0j4znpzyt1lv_XsUxIAOEET_oonuhxywuvea6kpgccszuamhoe5kecpp2w8lealnlogqycuayjcdntcll9pa.jpg)
आज होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
%2520(21)_WCAmmghGVZ_bxq2faeblvfjripdzgy9rma3rqxmdrrivugij3fkewj566o98prbtpuudh8i_e70Hu23G9X_t4wutwxioqdafv2or38pybwyx0ukpkrrmf8gdhxdklvx9niejzq72fv8uefa.jpg)
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

प्रतिक्रिया