बुद्धज्योति एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी आर्ट म्युजियम भ्रमणमा

काठमाडौ ।
चन्द्रागिरीमा रहेको चन्द्रागिरी थ्री डी म्युजियममा बुद्धज्योति एकेडेमीका शिक्षक तथा विद्यार्थीहरुले अवलोकन भ्रमण गरेका छन् ।
एकेडेमीका प्रधानाध्यापक जीवनराज पन्थीको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीहरूको समूहले शुक्रबार थ्री डी आर्ट म्युजियममा शैक्षिक भ्रमण गरेका हुन् ।
अवलोकन पश्चात् शिक्षक पन्थीले म्युजियममा विद्यार्थीहरूले निकै रमाइलो गरेको बताए । विद्यार्थी मात्र नभई शिक्षकहरूका लागि समेत सिकाइ, ज्ञान र मनोरञ्जनका लागि अत्याधिक अवसर यहाँबाट पाइएको उनले बताए ।
भ्रमण टोलीमा प्रधानाध्यापक पन्थी तथा शिक्षकहरू सुजिना डंगोल, पोसमाया दुरा, गंगा रोका मगर, नानु सुर्खेती, सारदा भट्टराई र नारायणी भट्टराई सहभागी थिए ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_PyPcfGPINN_dxorjlgatuzurmplo1pr9ld3osjf3ojwwd0qm7t2fdvs1imxtmikcmdqfn0l.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_Enbnk17bHm_o7anumbjgzfc6lxxvuianbbebhsiszxgvmmkek3mbdnwiabwoxq26jw3hlia.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया