बिहेको खर्च जोगाएर विद्यालयमा अक्षयकोष स्थापना
_7VIad4kJ5x_kaw65fsavj2fom9ifncvcqouvithxsvkndttmin1mnmeib0h6ov3gus3ihtl_Kuw49WDJvh_mthd6qnt5arl0n7icbqdthsvtdbqulzubeouzmtiwiiagnl7owlzg9sacvyp.jpeg)
काठमाडौं ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष धर्मलाल गिरी र केन्द्रीय सदस्य ई. रचना सापकाटो विवाह बन्धनमा बाधिएका छन् । उनीहरुले गत फागुन ८ गते नेकपा एमाले केन्द्रीय कार्यालयमा पार्टि अध्यक्ष एबम प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाउदै प्रगतिशिल विवाह गरेका हुन् ।
गिरीले विहेमा अनावश्य खर्च गरेर पछि आफैलाई ऋनको भारी बोक्नु भन्दा सामान्य खर्चमा बिहे गरेको र बिहेमा बचेको पैसा सामाजिक कामको लागि अक्षयकोषको स्थापना गरेको बताए ।
यसैबीच गिरीले प्युठान नारिकोट स्थित श्री अमृत जीवन माध्यमिक विद्यालयमा रु १ लाख ११ हजार १ सय ११ रुपैयाका अक्षयकोषको स्थापना गरेका छन् । सो विद्यालयबाट गिरीले विद्यालय स्तरीय शिक्षा हासिल गरेका थिए ।
उक्त अखकोषबाट प्रत्यक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने बताए ।
%2520(5)_Gi3rLwGlzk_zcet5efsiaclu5neuvigquruh77u6ey2jfokpu6ybdo19z8encwbpglkwfvn_VR0tLqk2RO_zro2cvlrtkdbkaeheophvey2mb1fkoj6gdtqombjazdczpfqsmui3cgr4q96.jpg)
बेवारिसे बन्यो नागदह, जान छाडे पर्यटक
_ZecsSINHlx_t41rxkrfthgcomoa3e6vc8seoitlsg6wv9oxyzxu2kahawph9lekhidqjfkr_ygyFgGeWrN_1baqqfnn1zwrbm1lehmakrnayafcybxf1jllvyexq7mg3scizc2hqukwh123.jpg)
शसस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी महतको पोष्टमार्टम गरियो, अनुसन्धान जारी
%2520(17)_c2BqsUmaWo_qbf7reqvky4dydnretg7thigo8jvwttxqkmyatxqruwe6avnunwpfporhiuz_9NUJfgGTV1_goz0hhw6bl7e3veqc4nytr2xmyfbruy5h3ltdfvgu70kevy8iqagkqbmyjle.jpg)
मन्त्री पाण्डेको नेतृत्वमा पशुपतिमा प्रभातफेरी, दर्शनलाई सहज बनाउन निर्देशन
_3da2ux2bAI_wgitmr4q8iyr8aslxx7nbmedre99iji4znnz486crb4qfsz2xbloive0jr37_nYNwVhwYfL_l3zszayujpsyprpvkszvbnmftckrs6twobob2ioexc1zn14uzqeyggtlrncj.jpg)
डोजरले खसालेको ढुंगाले लाग्दा ६ वर्षका बालकको मृत्यु

मदरल्याण्ड स्कुलमा अभिभावक अभिमुखीकरण सम्पन्न

‘करुणा’को लोकार्पणमा राधिका शाक्यको गुनासो : हाम्रो घर दरबार होइन

क्यानडामा ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन’ हुने

प्रतिक्रिया