राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन
राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले मंगलबार चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन गरेका छन् । बाफलमा रहेको यस स्कुलका विद्यार्थीहरूले चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा रहेको थ्रीडी आर्ट म्युजियममा अवलोकन गरेका हुन् ।
विद्यालयकी शिक्षिका काजोल श्रेष्ठको नेतृत्वमा गएको विद्यार्थीको समूहले थ्रीडी आर्ट म्युजियममा अवलोकन गरेको हो ।
थ्री डी आर्ट म्युजियम निकै रमाइलो, कलाले भरिपूर्ण रहेको श्रेष्ठले बताइन् । सो भ्रमण स्मरणयोग्य भएको समेत उनको भनाइ छ ।
म्युजियममा विद्यार्थीहरूले निकै रमाइलो गरेको उनले बताइन् ।
थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए ।
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)
कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन
मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम
लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल
नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम
भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…
प्रतिक्रिया