कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने
काठमाडौ ।
कलाकार सलोन बस्नेतले त्रिभुवन पार्क भ्रमण गर्ने भएका छन् । नेपाली चलचित्र क्षेत्रका प्रसिद्ध अभिनेता बस्नेतले यही चैत २८ गते, शुक्रबार बिहान ११ बजे थानकोटस्थित शहिद स्मृती प्रकृती प्रतिष्ठान ( थानकोट त्रिभुबन पार्क ) भ्रमण गर्ने कार्यक्रम तय भएको थानकोट त्रिभुबन पार्क संयोजक शम्भुराज गिरीले बताए । गिरीका अनुसार कलाकार बस्नेतले पार्कभित्र रहेको थ्रि डि आर्ट म्युजियमको समेत अवलोकन गर्नेछन्।
भ्रमणका क्रममा पार्कका संयोजक शम्भुराज गिरी लगाएत पार्कका कर्मचारीहरुले बस्नेतलाई स्वागत गर्ने र त्रिभुवन पार्कको विशेषताहरु तथा ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउने कार्यक्रम रहेको संयोजक गिरीले बताए ।
बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
‘वसन्त’ को टिजर ‘मिलनको कविता’ सार्वजनिक
प्रतिक्रिया