ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष कार्यक्रम
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_YlCsk6Un3w_utkeyk9tnu4hops1mbgfsh816hb9rzvpskbzgahqo9kmptku7gzsqw2md18p.jpg)
रामेछाप ।
धुलो धुवाँमा उभिएर रातदिन ड्युटी गर्ने ट्राफिक प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरणका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले विशेष कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरीको सो समस्या समाधानको लागि चिकित्सालयले तीन दिने नस्यकर्म कार्यक्रम सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा बुधवारबाट कार्यक्रम सुरु भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापकी प्रमुख डा. पुनम नेपालले जानकारी दिइन् ।
कार्यक्रम अन्तर्गत प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्ने श्वासप्रश्वास सम्बन्धी विभिन्न योग कर्मको अभ्यास गराइने उनले जानकारी दिइन् । त्यस्तै लामो समयसम्म उभिँदा ढाड, कम्मर र गोडामा आउने स्वास्थ्य समस्या समाधानका लागि विभिन्न योग गराइने उनले बताइन् । ‘आयुर्वेदको महत्त्वपूर्ण नस्यकर्म नाकमा औषधी हाल्ने प्रक्रिया गराउँछौँ, नाक र श्वासप्रश्वासको समस्या समाधानको लागि नेतीकर्म पनि गराउँछौँ’, उनले भनिन् ।
सो अभ्यासमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंह, प्रहरी निरीक्षक लगायत अधिकृत तथा लामो समय ड्युटी गर्ने ट्राफिक प्रहरीहरू लगायतका सहभागिता रहेको छ । नसर्ने रोगका लागि आयुर्वेदिक उपचार पद्धति निक्कै प्रभावकारी हुने बताउँदै रामेछापका प्रहरी प्रमुख सिंहले यसले ड्युटी गर्ने प्रहरीको क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_c9y5nv0Nv1_trhifr9g0q03omyxrj447ehhcqw8n8nwile2ps1iyykzreabs0qqkodg3hvn.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_MW6FxWptDi_kvivul2wirshinucg7h8oxqhihxjvrugotmtydbpunnoj3zmmzuiuvnzqpb5.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_mRIw9O2SVm_vj3kcvsf6kjceewqetfvde599zw6fkpxkmz72h09lexhkuxxmya2t8e18uf7.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_xdU9MPGSeF_g9bvxf4uabpsb4rmxxbbq6oubxelgsxfzpskbivroj80ii1zz5por0trrvvj.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_Vuq9ZTd8QW_c4tbxppxt7p5ay5dlhacqwhhjy3qcctmmzjfoew8oilindhclhaltp7o4z1m.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_bSN4FsQt4V_jivmigej15pquzgzjd38n3wprttyf8rsttgopw9k3qqdxut2yxrldgixbwks.jpg)
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
_ZmveNKDqRZ_mts4lqtrk7ozmriy8wmlplzh0tdcrtbldz2h6rthoczao3ybldujuz4h39km_u8Fv0KkSLG_p6wcnjarhzdcgfbopbciiegthedozun6fdh8jbeazriwzw7iezrmvnqvnnkj.jpg)
प्रतिक्रिया