विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_7zMASuVlc4_qin0peplpgf8ivo6w00ljda6m4ps2kzq2gt9q9b3di6kgpxs9our0c80mg0z.jpg)
एजेन्सी ।
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन चीनको बेइजिङमा आयोजना गरिएको छ । जसलाई विश्वकै पहिलो मानवजस्तै रोबोट हाफ म्याराथन भनिएको छ । म्याराथानमा पहिलो पटक रोबोट र मानवले छुट्टाछुट्टै ट्र्याकमा आफूलाई प्रस्तुत गरेका थिए । प्रतियोगितामा चीनभरिका टोलीहरूबाट जम्मा २० वटा मानवोइड रोबोटहरूले भाग लिएका थिए ।
२१ किलोमिटर लामो मार्गमा उनीहरु सहभागि भएका हुन् । उत्कृष्ट नतिजा प्राप्त गर्न, प्रत्येक टोलीले लामो दूरीको दौडको लागि आफ्नो रोबोटहरूमा धेरै मेहेनतका साथ सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रमलाई आयोजकले केवल खेलकुद प्रतियोगिता मात्र नभइ मानवजस्तै रोबोटहरूको विश्वसनीयता, टिकाउपन र सुरक्षा जस्ता व्यापक क्षमताहरूको परीक्षणका रुपमा प्रस्तुत गरेको जनाएका छन् ।
ह्युमनोइड रोबोटहरूको लागि आठ स्टेशनहरू पनि स्थापना गरिएको थियो । जहा रोबोटहरूलाई ब्याट्री परिवर्तन गर्न अनुमति प्रदान गरिएको थियो ।
सो क्रममा ‘अटियांगोङ अल्ट्रा’ ह्युमनोइड रोबोटले आठ किलोमिटर प्रति घण्टाको गतिमा म्याराथनको विजेता बनेको थियो ।(सीसीटीभीप्लस)
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_ugNfK5MkOx_slzvnav4jbtwkcy5rph4vwuk0dncuuxncckq5b5fr01qtelojpx0lcbrww29.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_6AI0HlJNcZ_cro53hg0vd1pte1zahbhotr7epgrrzapsqfqp4kqisdla3uuqcx7mzv3tufw.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_CObvL7mUvT_pszb5cldv6udxjoy6fxeh128wwwcowvyxhub20jm1vj1gozgzbmmhfpqiggg.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_QsaV2JtGSO_kcd138kibu8hfphgbgklcha0tclxus2bxgsmv2e8bhzy3tlgmdqw4d6meszd.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_iiB0tN2N7u_ewueuno7iail7xkf3ybhrnes2uyxuuakejbpbbtmo982m0xbf1zn5s11a7sr.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_kd7AvgTbfr_mlg3flezkb0mwpuklts4flvpjofpqcl79zbsqdynfxvx0jioc9t9f1cd2emg.jpg)
बिस्का जात्रा कहिलेदेखि मनाइयो भन्ने प्रष्ट अभिलेख छैन् : राजेन्द्र श्रेष्ठ
%2520(20)_MVtiMcMqbz_wr5xdkklprtc7o5jtct9lt8zuuhv2orcopjnezzsflld61cti0scdwp5ixjt_DHlfOVansl_jqej9zl4dxkhw3gwsrconavtuqrvkaqipk3uiwv2k8kscjwdm6pnmq0tcyxk.jpg)
प्रतिक्रिया