प्रहरी चौकीमा आगजनी

polकाठमाडौं । जताततै संविधान बनेको खुसियालि मनाइरँहदा रौतहटमा भने  रङ्गपुरमा रहेको प्रहरी चौकीमा आन्दोलनकारी आगजनी गरेका छन् । गए राती आन्दोलनकारी प्रहरी चौकी भित्र छिरेर तोडफोड र आगजनी गरेका हुन । प्रहरी सहायक निरिक्षक श्याम तामाङ्गको नेतृत्वमा आठ जना प्रहरी त्यहाँ कार्यरत भएपनि उनीहरुलाइ दिउसै सारिएको एसपी प्रधुम्न कार्कीले जानकारी दिए ।प्रहरीहरु भने आक्रमणको सुचना पाए लगत्तै त्यहाबाट बाहिरिएका कारण कुनै अप्रिय घटना हुन पाएन ।

प्रतिक्रिया

सम्बन्धित