सेना परिचालन गरेर काठमाडौँमा ग्यास

काठमाडौँः सरकारले सेना परिचालन गरेर राजधानी लगायतका क्षेत्रमा ग्यासको आपूर्ति गर्ने भएको छ । निरन्तर तराई बन्द भएपछि काठमाडौं उपत्याका, पोखरा , चितवन हेटौडा लगायतका ठाउँमा ग्याँसको अभाव सुरु भइसकेको छ । बजारमा ग्याँसको अभाव देखिन थालेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेना परिचालन गरेर ग्याँस ल्याउनुपर्नेमा जोड दिएको छ । प्रहरीको स्कर्टिङमा आपूर्तिमा समस्या आए सेना परिचालन गरेर आपूर्ति सहज बनाउने सरकारको तयारी छ ।

nepali sena

प्रतिक्रिया

सम्बन्धित