आइतबारको सुनको मूल्य

goldकाठमाडौँः साताको पहिलो दिन आइतबार छापावाला सुन प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ ।

केहि सातादेखि ४७ हजारको नेरोफेरोमा कारोवार भइरहेको सुन क्रमश वृद्धि भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ५१ हजार ३ सय ५० रुपैयाँमा कारोवार भयो ।

चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शनिवार र आइतकार डलरेको विनिमयदर दर १ सय ५ रुपैयाँ बढेसँगै सुनको मूल्य पनि वृद्धि हुने विश्लेषकहरु बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित