ल्यापटप, मोवाईलको चिपलेवल तालिमपछि सुरु गर्नुहोस आफ्नै पसल, तपाइलाई सहयोग गर्ने छ एलाईन्स प्रालिले

काठमाडौँः काठमाडौँको पुतलिसडकमा रहेको एलाईन्स प्रालिले प्रदान गदै आइरहेको ल्यापटप, मोवाईल र प्रिन्टरको चिपलेवल तालिममा थप सुविधाहरु घोषणा गरेको छ ।

एलाईन्सले तालिमपछि विद्यार्थीहरुलाई पसल खोल्न तथा जागिरकालागि समेत सहयोग गर्ने भएको छ । एलाईन्सले तालिम लिइसकेका विद्यार्थीहरुलाई नयाँ पसल तथा आफ्नै शाखाहरु समेत खोलेर व्यवसाय सिर्जना गर्न लागेको हो ।

एलाईन्सले नेपालमा उपलव्ध सम्पूर्ण ब्राण्डका मोवाईल तथा ल्यापटप मर्मतको चिपलेवल तालिम प्रदान गदै आइरहेको छ ।

https://www.youtube.com/watch?v=O93gM7Z5uLk

विदेशमा दस वर्ष सम्मको अनुभव लिई नेपालमा कम्प्युटर सम्बन्धी तालिम प्रदान गदै आईरहेको एलाईन्स प्रालिले प्लस टु वा ब्याचलरको परिक्षा दिएका विद्यार्थीहरुलाई छुट सहित तालिम प्रदान गदै आइरहेको छ ।

एलाईन्सले प्रदान गदै आइरहेको यो तालिम नेपालकै पहिलो सर्किट लेवलको तालिम हो । सर्किट लेवलको तालिममा विद्यार्थीहरुले मेसिनको माध्यमबाट कम्प्युटर बनाउन सिक्ने छन् भने ८० प्रतिशत प्रयोगात्मक कक्षामा सहभागी हुने छन् ।

अत्याधुनिक मेसिनको साहायता यस्तो तालिम प्रदान गरिन्छ जसले गर्दा विद्यार्थीहरुलाई विदेशमा समेत कम्युटर मर्मतको काम गर्न सहज हुने छ । विद्यार्थीहरुलाई तालिमका समयमा चाहिने सम्पूर्ण सामाग्रीहरु एलाईन्सले नै उपलव्ध गराउँदै आएको छ ।

यस तालिमले विदेशमा पढ्न जाने र कम्प्युटर आईटी पर्ने विद्यार्थीहरुलाई समेत सघाउन गर्ने छ ।

https://www.youtube.com/watch?v=9cmQjYo5kZw

बिदेश जानेहरुकालागि विशेष कक्षा यस्तै एलाइन्सले उपत्याका बाहिरबाट आउने र बिदेश जानेहरुको लागी विशेष कक्षा सञ्चालन गदै आईरहेको छ । उपत्याका बाहिरबाट आउने र बिदेश जानेहरुको लागी छोटै समयमा दक्ष बनाउनुपर्ने भएकाले यस्तो कक्षा सञ्चालन गरेको एलाइन्सका सञ्चालक दीपक पोखरेलको भनाई छ । राजधानी बाहिरबाट आउने विद्यार्थीलाई मध्यनजरगदै एलाइन्सले होष्टेलको समेत व्यवस्था गरेको छ ।

सिकेर पनि काम गर्न नसक्नेकोलागि स्पेशल कक्षा सिकेर पनि काम गर्न नसक्नेकोलागि एलाइन्सले १ महिनामै दक्ष बनाउन स्पेशल कक्षा समेत सञ्चालन गरेको छ। एलाइन्समा तालिम लिएसकेका विद्यार्थीहरु हाल एलान्सकै नेटवर्कमा काम गरिरहेका छन भने ५ सय भन्दा बढि विद्यार्थीहरु विदेश समेत गइसकेका छन्।

https://www.youtube.com/watch?v=psp6e_xGQVQ

२०मिनेट भित्रै समस्या पत्ता लगाई २४घण्टाभित्र मर्मत कम्पनीले ग्रहाकलाई मध्यनजर राख्दै बिग्रेको ल्यापटप, कम्प्युटर २०मिनेट भित्रै समस्या पत्तालगाई २४घण्टाभित्र मर्मत सम्पन्नगर्ने ग्यारेन्टी गरेको छ । यस्तै अफिसहरुलाई मध्यनजर राख्दै कम्पनील नयाँ ल्यापटप क्म्युटर एक्चेन्जको व्यवस्था समेत गर्ने भएको छ ।

ग्यारेन्टी सहित गुणस्तरीय सामानको बिक्री एलाईन्सले ग्यारेन्टी सहित ल्यापटप, कम्प्युटर र ल्यापटप, कम्प्युटरका पाटपुर्जा बिक्री वितरण गदै आइरहेको छ ।

थप जानकारीको लागि Alliance pvt.Ltd con: 014-168211, 9851174406, 9841030824 www.aaliancelaptorainerng.com.np

प्रतिक्रिया

सम्बन्धित