साताभरी सुनको मूल्य १ रुपैयाँ पनि घटबढ भएन

goldकाठमाडौँः अघिल्लो साता ५ वर्ष यताकै न्युन विन्दुमा झरेको सुनको मूल्य यो साताभरीनै स्थिर रहेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ४८ हजार रुपैयाँमा कारोवार भएको सुन अन्तिम दिन शुक्रवार सम्म पनि कुनै घटबढ भएन । अघिल्लो साताको शुक्रवार भने सुन प्रतितोला ४७ हजार २ सय रुपैयाँमा झरेको थियो । यो साता अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर उतारचढाव आयो । डलरको उचारचढावका कारण सुनको मूल्य साताभरीनै स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।sa

प्रतिक्रिया

सम्बन्धित