साताको पहिलो दिन आइतबार सुनको मूल्य

goldकाठमाडौँः साताको पहिलो दिन आइतबार सुनको मूल्यमा २ सय रुपैयाँ गिरावट आएको छ । आईतबार छापावाला सुन प्रतितोला ५० हजार ९ सय रुपैयाँमा कारोवार भएको छ । यसअघि शुक्रवार छापावाला सुन प्रतितोला ५१ हजार रुपैयाँमा कारोवार भएको थियो । आईतबार तेजावी सुन प्रतितोला ५० हजार ६ सय ५० रुपैयाँमा कारोवार भएको छ । आइतबार चाँदीको मूूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला ६ सय ८५ रुपैयाँमा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित