आइतबार अन्तर्राष्ट्रिय मुद्राको विनिमयदर

काठमाडौँः साताको पहिलो दिन आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी १ डलरको खरिददर १ सय १ रुपैयाँ २१ पैसा तोकेको छ । यस्तै नेपाल राष्ट्र बैंकले अमेरिकी १ डलरको वित्रीदर १ सय १ रुपैयाँ ८१ पैयाँ तोकेको छ । आईतबारकालागि नेपाल राष्ट्र बैंकले युरोपियन १ युरोको खरिददर १ सय १२ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ १७ पैसा तोकेको छ । आईतबार जापानी ऐन १० को खरिददर ८ रुपैयाँ २३ पैसा र बित्रीदर ८ रुपैयाँ २८ पैसा तोकिएको छ । यस्तै साउदी अरवियन १ रियालको खरिददर २६ रुपैयाँ ९९ पैसा र बिक्रीदर २७ रुपैयाँ १५ पैसा तोकिएको छ । यस्तै कतारी १ रियालको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्री दर २७ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

satahaidar

प्रतिक्रिया

सम्बन्धित