शुक्रवार सुनको मूल्य

goldकाठमाडौँः साताको छैटौँ दिन शुक्रवार सुनको मूल्य स्थिर रहेको छ । शुक्रवार छापावाला सुन प्रतितोला ५१ हजार रुपैयाँमा कारोवार भएको छ । यस्तै शुक्रवार तेजावी सुन प्रतितोला ५० हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको छ । शुक्रवार चाँदी प्रतितोला ६ सय ८५ रुपैयाँमा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित