पक्राउ पुर्जी जारी भएसंगै पूर्व डिआइजी नवराज सिलवाल सम्पर्क बिहिन

काठमाडौं।किर्ते अभियोग लागेका पूर्व डिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ ।

सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले ललितपुर प्रहरीलाई पत्राचार गरेको हो । आइजिपी नियुक्ती मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको सर्वोच्चको फैसलाका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो।

सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागज किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। सिलवाल भने सम्पर्क बिहिन बनेको स्रोतले जनायो ।  सिलवालले सांसदसिलवालले सांसद पदको सपथ लिइसकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित