कांग्रेस कार्यकर्ताको हत्या प्रयास

रुपन्देही : बुटवलको रामनगरमा कांग्रेस कार्यकर्ताको हत्या प्रयास भएको छ । नेपाल तरुणका अध्यक्षको छोरामाथि खुकुरी प्रहार भएको हो । नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लागेका युवकको अवस्था गम्भीर छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित