अमेरिकाले भूकम्प सम्बन्धित सहयोग १३ अर्ब पुर्‍याउने

काठमाडौँः अमेरिकाले भूकम्पसँग सम्बन्धित सहयोग १३ अर्ब रूपैयाँ पुर्‍याउने भएको छ। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले भूकम्पसँग सम्बन्धित सहयोग १३ अर्ब रूपैयाँ पुर्‍याउने जानकारी दिएका हुन् । अमेरिकी राजदूत पिटर बोडेले अमेरिकी विदेश मन्त्री जोन केरीको सन्देश पढ्दै भूकम्पसँग सम्बन्धित सहयोग १३ अर्ब रूपैयाँ पुर्‍याउने घोषणा गरेका हुन् ।

bode

प्रतिक्रिया

सम्बन्धित