भारतको १ खर्व सहयोग घोषणा

काठमाडौँः भारतले नेपालको पुननिर्माणमा १ खर्व रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । भूकम्पपछिको पुनस्थापना र पुननिर्माणमा सहयोग जुटाउन काठमाडौंमा भएको अन्तराष्ट्रिय दाता सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुस्मा स्वराजले सहयोग घोषणा गर्नु भएको हो । १ अर्ब अमेरिकी डलर अर्थात करिव एक खर्व रुपैयाँ सहयोगमध्ये करिव ४० प्रतिशत अनुदान र बाँकी ऋण सहयोग हुने उहाँले जानकारी दिनुभयो । आगामी पाँच बर्षभित्रमा भारत सरकारले नेपाललाई यो सहयोग उपलब्ध गराउने छ ।

ICNR

प्रतिक्रिया

सम्बन्धित