काठमाडौंमा नेपाली हिरोइनहरुले यसरी मनाए होली (फोटो फिचर )

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

  होली पर्वको अबसरमा आज नेपाली चलचित्र क्षेत्रकी नायिकाहरूले पनि आ(आफ्नै तरिकाले खुसी साट्दै मनार्इरहेका छन् । सामाजिक सञ्जालमा पोष्ट भएका केही चर्चित तस्वीरहरू यस्ता छन् । हेरौं यी तस्वीर ।

holi2_1

 

holi1

holi3

holi5

 

 

प्रतिक्रिया

सम्बन्धित