तनावमा लगानीकर्ता

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार आउने वित्तिकै शेयर कारोबारमा राम्रो फड्को मार्ने लगानीकर्ताहरुको सोच गलत भएको छ । दिन प्रतिदिन ओरालो लाग्दै आएको नेप्सेमा मंगलबार पनि दोहोरो अंकले गिरावट आएको छ । मंगलबार कारोबार शुरु भएको एक घण्टामा नेप्से परिसुचक दोहोरो अंकले गिरावट आएको छ ।

मंगलबार बिहान कारोबार खुलेको केहि समय बढेको नेप्से अहिले लगातार आरोलो लागेर कारोबार खुलेको एक घण्टामा १०.५६ अंकले घटेको छ । बिहान १२८७ दशमलव ८८ अंकबाट शुरु भएको कारोबार १२ बजे सम्म १०.५६ अंकले घटेर १२७७.१८ अंकमा आइपुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित