एमाले–माओवादीको संयुक्त बैठक बस्दै

काठमाडौं । पार्टी एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज बस्ने भएको छ । दिउँसो साढे १२ बजेपछि बस्ने बैठकलाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त रुपमा सम्वोधन गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित