वल्र्ड कपको तालिका सार्वजनिक

world cupकाठमाडौं । सन् २०१९ को मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। भारतको कोलकतामा बिहिबार बसेको आइसिसिको बोर्ड बैठकले खेल तालिकाको टुंगो लगाएको हो। खेल तालिका अनुसार उद्घाटन खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच ओभल क्रिकेट मैदानमा हुनेछ।

विश्वकपमा अष्ट्रेलिया, बंगलादेश, इग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तानको सहभागिता रहनेछ। १० राष्ट्रको सहभागिता रहने प्रतियोगितामा ४८ खेलहरू हुनेछन्। विश्वकपको फाइनल जुलार्इ १४ मा हुनेछ।

word cup1world cup 2

प्रतिक्रिया

सम्बन्धित