यस्तो रहेछ ‘बुढीले सत्यानासै पारी’ (भिडियो सहित)

budhi

   काठमाडौं । नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा नयाँ तिज गित ‘बुढीले सत्यानासै पारी’ को भिडियो बजारमा आएको छ । लक्ष्मी सिमाली, अस्मिता श्रेष्ठ, नारायण नेपाली र राजकुमार काफ्लेको आवाज रहेको गित हास्य प्रधान विषय बस्तुमा तयार पारिएको छ ।

गितमा सामाजिक विकृती र नेपाली समाजको तितो यथार्यलाई व्यङग्य गरिएको छ । राजु क्षेत्रीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा सरापे, काजिश श्रेष्ठ, अञ्जली अधिकारी र आयुष्माको बेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ । रेशम दलार्मीले छायांकन गरेको उक्त भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने दिपक विष्टले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित